सरकारी छात्रवृत्ति को लागि:
1) NEB Board/ equivalent बाट +2 लेभल को कक्षा पास गरेको हुनुपर्ने!
2) SEE Board/ equivalent कम्तीमा 2017 मा पास गरेको हुनुपर्ने
3) HEB/NEB Board/ equivalent (+2 ) कम्तीमा 2019 मा पास गरेको हुनुपर्ने
4) SEE र +2 मा गरि कम्तीमा 8 GPA ल्याएको हुनुपर्ने!
5) Biology मा कम्तीमा 3.5 GPA ल्याएको हुनुपर्ने !
6) Application fee 70$ BD 6000 taka
प्राइभेट मेडिकल कलेजको को लागि:
1) NEB Board/ equivalent बाट +2 लेभल को कक्षा पास गरेको हुनुपर्ने!
2) SEE Board/ equivalent कम्तीमा 2017 मा पास गरेको हुनुपर्ने
3) HEB/NEB Board/ equivalent (+2 ) कम्तीमा 2019 मा पास गरेको हुनुपर्ने
4) SEE र +2 मा गरि कम्तीमा 7 GPA ल्याएको हुनुपर्ने!
5) Biology मा कम्तीमा 3.5 GPA ल्याएको हुनुपर्ने !
6) Application fee 70$ or BD 6000 taka
Scholarship Seats:
MBBS :19 , BDS : 3
Private (Paying seats) : 45% of total allocated seats
आबश्यक कागजात:
1) valid passport
2) SEE Marksheet
3) +2 Transcript
4) 70 $ usd or 6000 taka and 10 copy pp size photo
Academic certificate हरु सम्बन्धित बोर्ड बाट attestation गरेको हुनुपर्नेछ!
“option less हुनुभन्दा option राख्नु राम्रो”
बिस्तृत जानकारी को लागि:
Cell: 9851031911 (TILAK PANDEY)
Office Location
NAME ENTRY गर्ने main gate बाट 2 घर बगिखाना Traffic police office तर्फ़ सिंघदरबार मेन gate लाइन !