fbpx
  • 01-4262952 , 9818705009
  • Putalisadak, Kathmandu
  • info.magnaedu@gmail.com

सरकारी छात्रवृत्ति को लागि:
1) NEB Board/ equivalent बाट +2 लेभल को कक्षा पास गरेको हुनुपर्ने!
2) SEE Board/ equivalent कम्तीमा 2017 मा पास गरेको हुनुपर्ने
3) HEB/NEB Board/ equivalent (+2 ) कम्तीमा 2019 मा पास गरेको हुनुपर्ने
4) SEE र +2 मा गरि कम्तीमा 8 GPA ल्याएको हुनुपर्ने!
5) Biology मा कम्तीमा 3.5 GPA ल्याएको हुनुपर्ने !
6) Application fee 70$ BD 6000 taka

प्राइभेट मेडिकल कलेजको को लागि:
1) NEB Board/ equivalent बाट +2 लेभल को कक्षा पास गरेको हुनुपर्ने!
2) SEE Board/ equivalent कम्तीमा 2017 मा पास गरेको हुनुपर्ने
3) HEB/NEB Board/ equivalent (+2 ) कम्तीमा 2019 मा पास गरेको हुनुपर्ने
4) SEE र +2 मा गरि कम्तीमा 7 GPA ल्याएको हुनुपर्ने!
5) Biology मा कम्तीमा 3.5 GPA ल्याएको हुनुपर्ने !
6) Application fee 70$ or BD 6000 taka

Scholarship Seats:
MBBS :19 , BDS : 3

Private (Paying seats) : 45% of total allocated seats

आबश्यक कागजात:
1) valid passport
2) SEE Marksheet
3) +2 Transcript
4) 70 $ usd or 6000 taka and 10 copy pp size photo

Academic certificate हरु सम्बन्धित बोर्ड बाट attestation गरेको हुनुपर्नेछ!

“option less हुनुभन्दा option राख्नु राम्रो”

DOWNLOAD FORM

बिस्तृत जानकारी को लागि:

Cell: 9851031911 (TILAK PANDEY)

Office Location
NAME ENTRY गर्ने main gate बाट 2 घर बगिखाना Traffic police office तर्फ़ सिंघदरबार मेन gate लाइन !

 

 

RELATED ARTICLES

Leave a Reply

Your email address will not be published. Required fields are marked *